आज पनि १३९ जना कोरोना संक्रमणबाट निको भए, हेर्नुहोस् हालसम्म कुन प्रदेशमा कति निको भए त ?
२५ असार, काठमाण्डौं । नेपालमा आज पनि १३९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । देशका विभिन्न अस्पताल तथा आइशोलेशन सेन्टरमा उपचाररत १३९ जना स्वास्थ्यलाभ गरी घर फर्किएका हुन् । आज निको भएका १३९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७,८९१ पुगेको छ । कुन प्रदेशमा कति निको भए त ? नेपालमा हालसम्म संक्रमित … Continue reading आज पनि १३९ जना कोरोना संक्रमणबाट निको भए, हेर्नुहोस् हालसम्म कुन प्रदेशमा कति निको भए त ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed