Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

अमिताभ बच्चनपछि अनुपम खेरको परिवारमा पनि कोरोना संक्रमण



काठमाडौं । चर्चित भारतीय अभिनेता अमिताभ बच्चनको परिवारमा कोरोना संक्रमण देखिएको चर्चा सेलाउन नपाउँदै अर्का अभिनेता अनुपम खेरको परिवारमा पनि कोरोना संक्रमण भेटिएको छ । भास्कर दैनिकले जनाएअनुसार अनुपम खेरकी आमा दलारी खेरसहित भाई राजू खेरको परिवार सबैमा कोरोना संक्रमण देखिएको हो ।

अनुमन खेरको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । उनले आफ्नो रिपोर्ट नेगेटिभ देखिएको बारे ट्विटमार्फत जानकारी गराएका हुन् ।

भारतमा कोरोना संक्रमण आक्रामक रुपमा बढ्दै गएको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार भारतभर पछिल्लो २४ घण्टामा मात्रै २७ हजार बढि संक्रमित भेटिएका थिए ।

सोमबार बिहानसम्म भारतमा संक्रमितको संख्या ८ लाख ५० हजार बढि पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा