back

होटलहरु डुबानमा पर्नेगरि सौराहामा बाढी पस्यो

वि.सं.२०७७ असार २८ आइतवार

243 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

२८ असार, चितवन । रत्नननगर नगरपालिकामा सौराहा क्षेत्रमा बाढी पसेको छ । बढीका कारण त्यहाँ रहेका होटल तथा रेष्टुरेन्टहरु डुबानमा परेका छन् ।नगर प्रमुख नारायण बनले दिएको जानकारी अनुसार स्थानीय खगेरी खोलामा आएको बाढी पस्दा रत्न नगर नगरपालिकाको वडा नम्बर ७ र ८ मा रहेका होटल तथा रेष्टुरेन्टहरु डुबानमा परेको छन् ।

उक्त खोलाको बाढी पस्दा रत्ननगर नगरपालिका वडा नं. ८ मा रहेको होटल तथा रेस्टरेन्टहरु डुवानमा परेका छन् । बाढीले सोहि वडामा रहेको सुकुम्बासी बस्ती र एउटा प्रथामिक विद्यालय पनि डुबानमा परेको छ । वडा नं.–७को रमाइलो डाँडामा अवस्थित झुलुङगे पुलमा पनि बाढीले क्षति पुर्याएको बताईएको छ ।

आइतबार नै बसेको जिल्ला विपद् व्यवस्थापन समिति बैंठकमा नगर प्रमुख वनले अहिले सौराहा क्षेत्र डुवानको खतरामा रहेको जानकारी गराएका थिए । त्यसका लागि वनले आवश्यक समन्वयका लागि बैठकमा अनुरोध गरेको बताएका छन्। चितवनमै रहेका नेकपाका अध्यक्ष प्रचण्ड सो क्षेत्रको निरीक्षण गर्न जाने कार्यक्रम तय भएको बताईएको छ ।

वि.सं.२०७७ असार २८ आइतवार १४:३४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको...

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सञ्चालन गरेको यस वर्षको...