Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

होटलहरु डुबानमा पर्नेगरि सौराहामा बाढी पस्यो



२८ असार, चितवन । रत्नननगर नगरपालिकामा सौराहा क्षेत्रमा बाढी पसेको छ । बढीका कारण त्यहाँ रहेका होटल तथा रेष्टुरेन्टहरु डुबानमा परेका छन् ।नगर प्रमुख नारायण बनले दिएको जानकारी अनुसार स्थानीय खगेरी खोलामा आएको बाढी पस्दा रत्न नगर नगरपालिकाको वडा नम्बर ७ र ८ मा रहेका होटल तथा रेष्टुरेन्टहरु डुबानमा परेको छन् ।

उक्त खोलाको बाढी पस्दा रत्ननगर नगरपालिका वडा नं. ८ मा रहेको होटल तथा रेस्टरेन्टहरु डुवानमा परेका छन् । बाढीले सोहि वडामा रहेको सुकुम्बासी बस्ती र एउटा प्रथामिक विद्यालय पनि डुबानमा परेको छ । वडा नं.–७को रमाइलो डाँडामा अवस्थित झुलुङगे पुलमा पनि बाढीले क्षति पुर्याएको बताईएको छ ।

आइतबार नै बसेको जिल्ला विपद् व्यवस्थापन समिति बैंठकमा नगर प्रमुख वनले अहिले सौराहा क्षेत्र डुवानको खतरामा रहेको जानकारी गराएका थिए । त्यसका लागि वनले आवश्यक समन्वयका लागि बैठकमा अनुरोध गरेको बताएका छन्। चितवनमै रहेका नेकपाका अध्यक्ष प्रचण्ड सो क्षेत्रको निरीक्षण गर्न जाने कार्यक्रम तय भएको बताईएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा