आज ३४ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १०,३२८ पुग्यो

३० असार, काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट निको भएर ३४ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसा देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचाररत ३४ जना डिस्चार्ज भएर घर फर्किएका हुन् । आज निको भएका ३४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १० हजार ३२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले … Continue reading आज ३४ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १०,३२८ पुग्यो