बढ्दै छ नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या, आज पनि ६९७ जना डिस्चार्ज
३१ असार, काठमाण्डौं । नेपालमा आज ६९७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचाररत ६९७ जना संक्रमणबाट निको भएर डिस्चार्ज भएका हुन् । आज डिस्चार्ज भएका ६९७ जनासँगै नेपालमा हालसम्म ११ हजार २५ जना संक्रमणबाट मुक्त भएका हुन् । कूल संक्रमितमध्ये … Continue reading बढ्दै छ नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या, आज पनि ६९७ जना डिस्चार्ज
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed