श्रावण कृष्णपक्ष. एकादशी, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्चनुपर्नेछ। अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। वृष- … Continue reading श्रावण कृष्णपक्ष. एकादशी, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?