नेपाल लाइफ इन्स्योरेन्सबाट सिइओ झाको बिदाइ
१ साउन, काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा करिब एक दशकको सेवा अवधि सम्पन्न गरी प्रमुख कार्यकारी अधिकृत (सिइओ) विवेक झा को बिदाइ गरिएको छ । उनले संचालक समितिसँग भएको सम्झौता बमोजिमको प्रथम कार्यकाल सफलतापूर्वक पुरा गरी नेपाल लाइफबाट आजबाट बिदा लिएका हुन् । नेपाल लाइफको २० वर्षे यात्रामा करिब एक दशक नेतृत्व गरेका झाको … Continue reading नेपाल लाइफ इन्स्योरेन्सबाट सिइओ झाको बिदाइ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed