नेपालमा आज २१४ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ११,२४९ पुग्यो

१ साउन, काठमाण्डौं । नेपालमा आज २१४ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत २१४ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् । आज २१४ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ११ हजार २४९ पुगेको छ । कूल निको हुने ६४.८५ … Continue reading नेपालमा आज २१४ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ११,२४९ पुग्यो