यस्तो छ तपाईको आज( शुक्रबार) को राशिफल, हेर्नुहोस् आज कुन राशिकालाई छ त शुभ ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ । मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ । अध्ययनमा त्यति समय दिन नसकिएला। ईर्ष्या गर्नेहरूले पनि बिनाकारण सताउन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । परिस्थितिले स्वतन्त्रतामा … Continue reading यस्तो छ तपाईको आज( शुक्रबार) को राशिफल, हेर्नुहोस् आज कुन राशिकालाई छ त शुभ ?