नेपालमा बढ्दैछ कोरोनालाई जित्नेको संख्या, आजपनि २८५ जना निको भएर घर फर्किए

२ साउन, काठमाण्डौं । नेपालमा आज २८५ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । नेपालमा पछिल्लोपटक कोरोना संक्रमण हुने भन्दा पनि संक्रमितहरु निको भएर घर फर्किनेको संख्या बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत २८५ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् । आज २८५ जना … Continue reading नेपालमा बढ्दैछ कोरोनालाई जित्नेको संख्या, आजपनि २८५ जना निको भएर घर फर्किए