आज शनिबार (साउन ३ गते), हेर्नुहोस् कस्तो छ तपाईको आजको राशिफल ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला । प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ । सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ। व्याहारिक अलमलले पनि आँटेका काममा बाधा … Continue reading आज शनिबार (साउन ३ गते), हेर्नुहोस् कस्तो छ तपाईको आजको राशिफल ?