आजपनि १०३ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ११ हजार ६३७ पुग्यो
३ साउन, काठमाण्डौं । नेपालमा आज १०३ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । नेपालमा पछिल्लोपटक कोरोना संक्रमण हुने भन्दा पनि संक्रमितहरु निको भएर घर फर्किनेको संख्या बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (शनिबार) देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १०३ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् । आज … Continue reading आजपनि १०३ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ११ हजार ६३७ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed