यस्तो छ तपाईको आजको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् लाभान्वित
मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ बेलामा होस नपुर्याउँदा केही समस्या झेल्नुपर्ला । रचनात्मक काममा जुट्ने समय छ । तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । सहयोगीहरूको सहमति नजुट्नाले काम रोकिन सक्छ । परिस्थितिसँग सम्झौता गर्नुपर्ला । दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ । हिसाबकिताबमा होसियार रहनुहोला । … Continue reading यस्तो छ तपाईको आजको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् लाभान्वित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed