आज १७३ जना कोरोनाबाट निको भएर घर फर्किए, निको हुनेको संख्या ११,८६८ पुग्यो

५ साउन, काठमाण्डौं । नेपालमा आज १७३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १७३ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् । आज १७३ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या सोमबारसम्म ११ हजार ८६८ पुगेको छ । कुन प्रदेशमा कति … Continue reading आज १७३ जना कोरोनाबाट निको भएर घर फर्किए, निको हुनेको संख्या ११,८६८ पुग्यो