यी हुन् कोरोनालाई जितेर शून्य संक्रमितमा झरेका ७ जिल्ला

 साउन, काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ७ जिल्लाले कोरोनालाई जितेर शून्य संक्रमितमा झरेका छन् । शून्य संक्रमित भएका ती ७ जिल्लामा भोजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् ।