नेपालमा आज ६०९ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या १२,४७७ पुग्यो

६ साउन, काठमाण्डौं । नेपालमा आज ६०९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत ६०९ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भई घर फर्किएका हुन् । आज ६०९ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १२ हजार ४७७ पुगेको छ । निको … Continue reading नेपालमा आज ६०९ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या १२,४७७ पुग्यो