आज २०७ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १२ हजार ६८४ पुग्यो
७ साउन, काठमाण्डौं । नेपालमा आज (बुधबार) २०७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत २०७ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् । आज २०७ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १२ हजार ६८४ पुगेको छ । नेपालमा आज ६०९ … Continue reading आज २०७ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १२ हजार ६८४ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed