त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति सार्वजनिक गरेको छ । विश्वविद्यालयले बुधबार एक सूचना सार्वजनिक गर्दै स्थगित परीक्षा भाद्र ७ देखि सुरु हुने जनाएको हो । जनाइएअनुसार लकडाउनका कारण यसअघि स्थगित स्नातकोत्तर तहको परीक्षा भाद्र ७ देखि र स्नातक तहको परीक्षा भाद्र १५ देखि हुनेछ … Continue reading त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)