कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

८ साउन, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिबार ( साउन ८ गते-जुलाई २३) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ३२ पैसा र बिक्रिदर ११९ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै युरो … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?