सुनको मुल्यमा नयाँ रेकर्ड, तोलाकै पुग्यो लाख नजिक

काठमाडौं । सुनको मुल्यमा फेरि बढोत्तरी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार सुनको मुल्य हालसम्मकै उच्च ९४ हजार ५ सय पुगेको हो । यसअघि बुधबार नेपाली बजारमा सुनको मुल्य प्रतितोला ९४ हजार थियो । महासंघले जनाएअनुसार चाँदीको मुल्य पनि अहिलेसम्मकै सबैभन्दा बढि भएको छ । जनाइएअनुसार बिहिबार नेपाली बजारमा चाँदीको मुल्य प्रतितोला १ … Continue reading सुनको मुल्यमा नयाँ रेकर्ड, तोलाकै पुग्यो लाख नजिक