आज पनि १५६ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या १२,८४० पुग्यो

८ साउन, काठमाण्डौं । नेपालमा आज १५६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १५६ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् । आज १५६ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १२ हजार ८४० पुगेको छ । कुन प्रदेशमा कति निको … Continue reading आज पनि १५६ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या १२,८४० पुग्यो