आज शुक्रबार, हेर्नुहोस् कस्तो छ तपाईको आजको राशिफल ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ । समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । हल्लाको पछि लाग्दा दुःख पाइनेछ । तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ र पछि लाभ हुने काम प्रारम्भ हुनेछ । गुरुजनको सुझाव … Continue reading आज शुक्रबार, हेर्नुहोस् कस्तो छ तपाईको आजको राशिफल ?