कोरोना संक्रमणबाट आजपनि १०७ जना मुक्त, निको हुनेको संख्या १२,९४७ पुग्यो

९ साउन, काठमाण्डौं । नेपालमा आज १०७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १०७ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् । आज १०७ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १२,९४७ पुगेको छ । आज पनि १५६ … Continue reading कोरोना संक्रमणबाट आजपनि १०७ जना मुक्त, निको हुनेको संख्या १२,९४७ पुग्यो