कोरोनाबाट आजपनि १ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ४९ पुग्यो

१३ साउन, काठमाण्डौं । कोरोना संक्रमणबाट आज पनि एकजनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बझाङ जिल्लाको बुंगल गाउँपालिका वडा नं ३ का ६५ वर्षीय पुरुषको साउन ९ गते घरमै मृत्यु भएको हो । दमको समस्या रहेका उनी भारतको बेंगोलरबाट असार २४ गते बझाङ पुगेका थिए ।  उनीसँगै नेपालमा कोरोना … Continue reading कोरोनाबाट आजपनि १ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ४९ पुग्यो