यस्तो छ तपाईको आजको राशिफल, आज क-कसलाई छ त शुभ ?
मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ । अवसरका लागि केही त्याग गर्नुपर्ला । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ । जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । समस्यामा साथ दिनेहरू कमै भेटिनेछन्। यात्रा खर्चिलो हुनेछ । … Continue reading यस्तो छ तपाईको आजको राशिफल, आज क-कसलाई छ त शुभ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed