आज १४६ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या १४ हजार नाघ्यो

१४ साउन, काठमाण्डौं । नेपालमा आज १४६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १४६ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् । आज १४६ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १४ हजार २१ पुगेको छ । कूल संक्रमित मध्ये निको … Continue reading आज १४६ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या १४ हजार नाघ्यो