आज शुक्रबार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ । धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला । सहयोगीहरूले हिम्मत दिलाउनेछन् र चिताएको काम पनि सम्पादन हुनेछ । व्यापार-व्यवसायमा स्रोत जुटाउने समय छ । मिहिनेतले आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । प्रयत्न गर्दा दिगो … Continue reading आज शुक्रबार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?