आज १५१ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १४,३९९ पुग्यो
१६ साउन, काठमाण्डौं । नेपालमा आज १५१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १५१ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् । आज १५१ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १४ हजा ३९९ पुगेको छ । नेपालमा आजपनि २७७ जनाले … Continue reading आज १५१ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १४,३९९ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed