नेपालमा आज ९३ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या १४,४९२ पुग्यो

१७ साउन, काठमाण्डौं । नेपालमा आज ९३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत ९३ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् । आज ९३ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ । यस्तो छ निको हुनेको … Continue reading नेपालमा आज ९३ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या १४,४९२ पुग्यो