आज आइतबार, हेर्नुहोस् कस्तो छ त तपाईको राशिफल ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ । स्रोत–साधन जुट्नाले दैनिकीमा समेत परिवर्तन आउनेछ । तर मध्याह्नदेखि उपलब्धिका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । कामले धेरैको मन जित्न सकिनेछ । मिहिनेतले कीर्तिमानी हासिल गर्न सकिनेछ। पेसामा … Continue reading आज आइतबार, हेर्नुहोस् कस्तो छ त तपाईको राशिफल ?