कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

१९ साउन, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको यसप्रकार तोकिएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (साउन १९ गते, अगस्त ३) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ४० पैसा र बिक्रिदर १२० रुपैयाँ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १४० रुपैयाँ … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?