आज ३५८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज, निको हुनेको संख्या १४,९६१ पुग्यो
१९ साउन, काठमाण्डौं । नेपालमा आज ३५८ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत ३५८ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् । आज ३५८ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १४ हजार ९६१ पुगेको छ । कुन प्रदेशमा कति डिस्चार्ज … Continue reading आज ३५८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज, निको हुनेको संख्या १४,९६१ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed