आज १३० जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १५,१५६ पुग्यो

२१ साउन, काठमाण्डौं । नेपालमा आज १३० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १३०जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् । आज १३० जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १५ हजार १५६ पुगेको छ । हालसम्म कुन प्रदेशमा कति निको … Continue reading आज १३० जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १५,१५६ पुग्यो