यी हुन् हेर्नुहोस्, हालसम्म कोरोना भाइरसलाई जितेका ७ जिल्ला
२१ साउन, काठमाण्डौं । नेपालका ७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट ७ जिल्ला मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म ७ जिल्लाले आफूलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त बनाएका हुन् । जसमा प्रदेश १ का खोटाङ, धनकुटा, भोजपुर र संखुवासभा रहेका छन् भने गण्डकी प्रदेशका मनाङ र मुस्ताङ तथा कर्णाली प्रदेशको … Continue reading यी हुन् हेर्नुहोस्, हालसम्म कोरोना भाइरसलाई जितेका ७ जिल्ला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed