यस्तो छ तपाईको आज विहिबारको राशिफल, आज कुन राशिकाले दिनुपर्ने छ त विशेष ध्यान ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ कर्मयोगबाट विशेष फाइदा हुनेछ । व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ। प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ । नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ । … Continue reading यस्तो छ तपाईको आज विहिबारको राशिफल, आज कुन राशिकाले दिनुपर्ने छ त विशेष ध्यान ?