कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ६५ पुग्यो

२२ साउन काठमाण्डौं । नेपालमा आज थप पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु भएको पुष्टि भएकामा मोरङका २, धनुषाका १, सप्तरीका १ र सर्लाहीका १ जना रहेका छन् । मन्त्रालयका अनुसार मोरङको रंगेली नगरपालिका वडा नं ८ दर्वेसाका ४५ वर्षीय एक पुरुषको साउन २१ … Continue reading कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ६५ पुग्यो