आज साउन २५ गते आइतबार, हेर्नुहोस् कस्तो छ त तपाइको राशिफल ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ यात्राको साइत जुर्न सक्छ । तर, समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ । परिवारजनबाट टाढिनुपर्ला । श्रमअनुसार फाइदा कमै हुने देखिन्छ । प्रयत्न गर्दा सामान्य उपलब्धि उठाउन सकिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदै हुनेछ । साँझतिर स्थिति अनुकूल बन्नेछ । पारिवारिक भेटघाटले खुसियाली छाउनेछ … Continue reading आज साउन २५ गते आइतबार, हेर्नुहोस् कस्तो छ त तपाइको राशिफल ?