यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

२४ साउन, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (साउन २५ गते, अगस्त ९) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ५९ पैसा र बिक्रिदर १२० रुपैयाँ १९ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर … Continue reading यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?