आज काठमाण्डौंका ९० सहित ३८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२,९७२ पुग्यो

२५ साउन काठमाण्डौं । नेपालमा आज काठमाण्डौंका ९० जनासहित ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी काठमाण्डौंमा ९० जना, पर्सामा ७३ जना, धनुषामा ३६ जना, मोरङमा २८ जना, बाँकेमा २१ जना, सप्तरीमा १७ जना, कपिलवस्तुमा १७ जना र महोत्तरीमा १५ जना संक्रमित भेटिएका छन् । साथै आज ललितपुरमा २ जना संक्रमित … Continue reading आज काठमाण्डौंका ९० सहित ३८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२,९७२ पुग्यो