कोरोना संक्रमणबाट आज २० वर्षीया युवतीसहित दुईको मृत्यु, मृतकको संख्या ७५ पुग्यो
२५ साउन काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट ३० वर्षीया ष्युवतीसहित जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज मृत्यु हुनेमा पर्साकी एक युवती र पोखराका एक पुरुष रहेका छन । मन्त्रालयका अनुसार आज कास्कीको पोखरा महानगरपालिका वडा नं १९ का ६२ वर्षीय पुरुषको साउन २४ गते राति मृत्यु भएको छ । पोखरा स्वास्थ्य … Continue reading कोरोना संक्रमणबाट आज २० वर्षीया युवतीसहित दुईको मृत्यु, मृतकको संख्या ७५ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed