नेपालमा हालसम्म कोरोनाबाट मुक्त हुनेको संख्या १६,३५३ पुग्यो, हेर्नुहोस् कु्न प्रदेशमा कति निको भए त ?

२५ साउन, काठमाण्डौं । नेपालमा आज ४० जनाले कोरोनालाई जितेर घर फर्किएसँगै निको हुनेको संख्या १६ हजार ३५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत ४० जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् । आज ४० जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १६ हजार ३५३ … Continue reading नेपालमा हालसम्म कोरोनाबाट मुक्त हुनेको संख्या १६,३५३ पुग्यो, हेर्नुहोस् कु्न प्रदेशमा कति निको भए त ?