आजपनि घट्यो सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

२६ साउन, काठमाडौ । निरन्तर बढ्दै गएको सुनको भाउ आइतबार र सोमबार भने घटेको छ । सोमबार एकैदिन ९ सयले घटेर १ लाख २ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको भाउ आज पनि २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ४ सयमा कारोबार … Continue reading आजपनि घट्यो सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?