ह्वात्तै घट्यो सुनको मुल्य, एकै दिन तोलामै ६२ सयले कमी

२८ साउन, काठमाडौं । सुनको मुल्य अनौठो गरि घटेको छ । केहि दिनदेखि ओरालो लागेको सुनको मुल्य बुधबार आउँदा अप्रत्याशित रुपमा तोलामै ६२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार बुधबारका लागि सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ तोकिएको छ। मंगलबार प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँ थियो। … Continue reading ह्वात्तै घट्यो सुनको मुल्य, एकै दिन तोलामै ६२ सयले कमी