कोरोना संक्रमणबाट आज थप दुईको मृत्यु, मृतकको संख्या १०४ पुग्यो, प्रदेश २ मा मात्रै ४५ जनाको मृत्यु
३२ साउन, काठमाडौं । नेपालमा आज कोरोना संक्रमणबाट २ जनाको जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पर्सामा एक पुरुष र मोरङमा एक महिला गरी २ जनाको मृत्यु भएको हो । कोरोना संक्रमणबाट देशैभरी हालसम्म १०४ जनाको मृत्यु भएको छ । जसमा प्रदेश २ मा मात्रै ४५ जनाको मृत्यु … Continue reading कोरोना संक्रमणबाट आज थप दुईको मृत्यु, मृतकको संख्या १०४ पुग्यो, प्रदेश २ मा मात्रै ४५ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed