आज सोमबार हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले काम दोहोर्याउनुपर्ला । बेसुरको व्यवहारले समस्या निम्त्याउनेछ । महत्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान् । निर्णायक मोडमा दुविधा हुने हुँदा हतारमा निर्णय नलिनुहोला । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । गोपनीयतामा विशेष सजग रहनुहोला । साथीभाइसँग सन्तुलित … Continue reading आज सोमबार हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?