आज १६० जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १७,४९५ पुग्यो

१ भदौ, काठमाडौं । नेपालमा आज १६० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १६० जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् । आज १६० जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म निको हुनेको संख्या १७ हजार ४९५ पुगेको छ । निको हुनेको यो … Continue reading आज १६० जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १७,४९५ पुग्यो