पाइप राख्न बनाईएको खाल्डोमा डुबेर दुई बालकको मृत्यु
१ भदौ, बैतडी । सडकमा बनाइएको खाल्डोमा डुबेर बैतडीमा सोमबार अपराह्न दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–२ देहिमाडौका १४ वर्षीय अङ्कित लाबड र ११ वर्षीय सन्दीप लावड रहेका छन् । देहीमाण्डौँ–गिरेगडा सडकखण्डअन्तर्गत सुन्दरखालीमा हिम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर ती बालकको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद … Continue reading पाइप राख्न बनाईएको खाल्डोमा डुबेर दुई बालकको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed