डलरको भाउ निरन्तर घट्दो, कति छ त आज अन्य मुद्राको भाउ ?

२ भदौ, काठमाण्डौं । राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार ( भदौ २ गते, अगस्त १८) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ५२ पैसा र बिक्रिदर १२० रुपैयाँ १२ पैसा रहेको छ । आजको बजारमा डलरको भाउ केही पैसाले … Continue reading डलरको भाउ निरन्तर घट्दो, कति छ त आज अन्य मुद्राको भाउ ?