एकैदिन २२ सयले बढेर फेरि लाख नाघ्यो सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

२ भदौ, काठमाडौं । नेपाली बजारमा सुनको भाउमा तिब्र उतार चढाव भइरहेको छ । सोमबारको बजारमा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार एकैदिन २२ सय रुपैयाँले बढेर १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार … Continue reading एकैदिन २२ सयले बढेर फेरि लाख नाघ्यो सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?