आज काठमाडौं उपत्यकाका २०५ सहित १०१६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २८,२५७ पुग्यो

२ भदौ, काठमाडौं । नेपालमा आज (भदौ २ गते) काठमाण्डौं उपत्यकाका २०५ जनासहित १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश १ को झापामा २१, खोटाङमा १, मोरङमा १०८, ओखलढुंगामा १, पाँचथरमा १, सुनसरीमा ८, उदयपुरमा २ र संखुवासभामा ३ जना संक्रमित भएका छन् । प्रदेश … Continue reading आज काठमाडौं उपत्यकाका २०५ सहित १०१६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २८,२५७ पुग्यो